About Me

Owner -Prem Budha Address - Surkhet Nepal Contact - prembudha7.bb@gmail.com

Wednesday, September 5, 2018

FINAL FLIGHT FOR CW WORKERS FOR 12 SEPTEMBER (भाद्र २७)

तपसिलमा उल्लेखित भएका व्यक्तिहरूले तपिसल बमोजिमका कागजातहरू मिति २०७५ भाद्र २५ गते सम्ममा यस कार्यालयमा पेश गरिसक्नुपर्नेछ । साथै मिति २०७५ भाद्र २४ गते आईतबार बिहान १०:३० देखि ३:०० बजे सम्म सि लिङ्क ट्राभल्स एण्ड टुर्सको खातामा (ग्लोबल आई एम ई बैंक खाता न. ८८०१०१०००००८१ वा जनता बैंक खाता न. १०६००६०४८५०३५०१) मा अमेरिकन डलर ४११.७५ बराबरको नेपाली रुपैया बुझाई सो बैंक भौचर लिई सि लिङ्कको कार्यालय नागपोखरी (९८०१०९३७३८/ ९८०१०९३७३१) मा गर्इ प्लेन टिकट लिनुपर्नेछ र मिति २०७५ भाद्र २६ गते मंगलबार ठीक ११:३० बजे इ.पि.एस. कार्यालयमा स्वयं उपस्थित भइ श्रम स्वीकृति, पासपोर्ट लगायत आवश्यक डकुमेन्ट लिई तोकिएको मिति र समयमा कोरिया प्रस्थान गर्नु पर्नेछ । तोकिएको मिति र समयमा कार्य नगर्ने कामदारहरूको सम्पूर्ण प्रकृया रद्द हुनसक्ने ब्यहोरा समेत जानकारी गराइन्छ । HRD Korea बाट उडान तालिका जुनसुकै समयमा पनि परिवर्तन हुन सक्ने छ । अन्तिम उडान पश्चात ब्यक्ति प्रस्थान नगरेमा नियमानुसारको उडान रद्द शुल्क जरीवाना लाग्ने छ ।
यस कार्यालयमा पेश गर्नुपर्ने कागजातहरू
१. NIC ASIA बैंकमा इ.पि.एस. कार्यालयको खाता न २६४१४९९४०७५२४००१ मा ४६.२० डलरको नेपाली रूपैयाँ जम्मा गरेको बैंक भौचर ।
२. एभरेष्ट बैक, ग्वार्कोमा वैदेशिक रोजगार कल्याणकारी कोषको खाता न ००१०११०२२००००६ मा रु. २५०० जम्मा गरेको बैंक भौचर ।
३. वैदेशिक रोजगार विभागमा सूचिकृत रिलायबल लाइफ इन्स्योरेन्स कंम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कंम्पनी, सूर्य लाइफ इन्स्योरेन्स कंम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कंम्पनी, एल.आई.सी लाइफ इन्स्योरेन्स कंम्पनी, प्राइम लाइफ इन्स्योरेन्स कंम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कंम्पनी, एशियन लाइफ इन्स्योरेन्स कंम्पनी मध्ये कुनै एकबाट ६ बर्षे बैदेशिक रोजगार म्यादी जीवन बिमा गरेको बिमालेखको प्रतिलिपि ।

NoCompany(English)NameGenderDate of BirthArrival DateFlight No
WI-1(JU)SEONGJIHWAHAKHWASEONGGONGJANGGURUNG MIN KUMARM1989-04-172018-09-12MH171/MH066
WI-2FAALADHIKARI DEBENDRAM1987-09-062018-09-12MH171/MH066
WI-3(JU)KOREAALGIRI DIPAKM1991-04-102018-09-12MH171/MH066
WI-4HWASUNG METALDHITAL SHIBA HARIM1984-08-132018-09-12MH171/MH066
WI-5DAIMTEKEUJOSHI CHANDRA PRASADM1987-02-192018-09-12MH171/MH066
WI-6DAE WONCHHETRI HIMMATM1991-08-042018-09-12MH171/MH066
WI-7WOO JIN CO.GURUNG SUSHILM1990-01-122018-09-12MH171/MH066
WI-8ULIMTS CO.BANTAWA BAL KRISHNAM1978-08-112018-09-12MH171/MH066
WI-9TTJUTTGANGWONNONGSANBHANDARI KIRANM1990-01-252018-09-12MH171/MH066
WI-10TTJUTTGANGWONNONGSANTAMANG SANTA BIRM1991-04-192018-09-12MH171/MH066
WI-11TTJUTNMATCHANDEULBAENGMISIKPUMKARKI RAJANM1986-08-092018-09-12MH171/MH066
WI-12TTJUTNMATCHANDEULBAENGMISIKPUMPANDE KISHORM1987-04-302018-09-12MH171/MH066
WI-13TTJUTNMATCHANDEULBAENGMISIKPUMRANA SHREE PRASADM1988-01-232018-09-12MH171/MH066
WD-1(JU)DAOLPAUDEL ARUN PRAKASHM1988-01-212018-09-12MH171/MH066

No comments:

Post a Comment

PROPOSED FLIGHT SCHEDULE OF REGULAR ON 2020/02/02 (माघ १९ गते)

तपसिलमा उल्लेखित भएका व्यक्तीहरूको मिति २०७६ माघ १९ गतेको लागि उडान तालिका प्राप्त हुन आएको छ। उडान सम्बन्धि बिस्तृत बिबरण(अन्तिम उडान तालि...

Total Pageviews