About Me

Owner -Prem Budha Address - Surkhet Nepal Contact - prembudha7.bb@gmail.com

Sunday, September 9, 2018

पहिलो लट उत्पादन र कृषि तर्फ गरि जम्मा 2892 जना छनौट हुनेभएका छन् ।

कोरियाको रोजगार बिभाग बाट 2019 को पहिलो चरणको लागि कोरिया भाषा पास भइ रोस्टरमा नाम चडाइ निम्न लिखित शंख्यामा नेपाली कामदार हरुको छनौट गर्ने निर्णय गरिएको छ।

कोरियाको रोजगार बिभाग बाट 2019 को पहिलो चरणको लागि कोरिया भाषा पास भइ रोस्टरमा नाम चडाइ निम्न लिखित शंख्यामा नेपाली कामदार हरुको छनौट गर्ने निर्णय गरिएको छ भने यो भन्दा बाहेक अर्को लटमा क्रमश गरिने छ! गत बर्षको तुलना भन्दा यो बर्ष अलि छिटो प्रक्रिया हुने इपिस शाखाले जानकारी दिएको छ! 2019 को लागि अहिले Sent हुने काम भइरहेको र कसै-कसैको approval पनि भइरहेको र साथै sent प्रक्रिया भने कार्तिक मसान्तसम्म हुने छ! issue को प्रक्रियामा 2018 को november मै 2017 को सगसगै हुनेपनि केही अधिकृतहरुले बताएका छन! त्यसैले सबैलाई धैर्यका साथ रहिदिन आग्रह गरेको छ नेपाल इपिस शाखाले! साथै तल दिइएको छ 2018 मा पास हुनेहरुको पहिलो लटको संख्या 
1 उत्पादन तर्फ
पुरुष -1560 जना
महिला-199 जना
कुल-1759 जना छन भने,
2 कृषी तर्फ
पुरुष -1041 जना
महिला-92 जना
कुल -1133 जना

पहिलो लट उत्पादन र कृषि तर्फ गरि जम्मा 2892 जना छनौट हुनेभएका छन!

स्रोत: इपिस कार्यलय ग्वर्को ललितपुर 
फोन न: 01 5006349

No comments:

Post a Comment

PROPOSED FLIGHT SCHEDULE OF REGULAR ON 2020/02/02 (माघ १९ गते)

तपसिलमा उल्लेखित भएका व्यक्तीहरूको मिति २०७६ माघ १९ गतेको लागि उडान तालिका प्राप्त हुन आएको छ। उडान सम्बन्धि बिस्तृत बिबरण(अन्तिम उडान तालि...

Total Pageviews