About Me

Owner -Prem Budha Address - Surkhet Nepal Contact - prembudha7.bb@gmail.com

Friday, August 17, 2018

PROPOSED FLIGHT OF CW ON 29 AUGUST, 2018


तपसिलमा उल्लेखित भएका व्यक्तीहरूको मिति २०७५ भाद्र १३ गतेको लागि उडान तालिका प्राप्त हुन आएको छ। उडान सम्बन्धि बिस्तृत बिबरण(अन्तिम उडान तालिका) मिति २०७५ भाद्र ६ गते बेलुकासम्ममा प्रकाशित गरीनेछ । उल्लेखित Comitted व्यक्तिहरूले तुरुन्त क्षयरोग परीक्षण गर्न र CCVI फाराम नभरेका ब्यक्तिहरूले यथाशिघ्र छिटो इ पि एस कार्यालयमा आइ CCVI फाराम भर्नुहुन समेत जानकारी गराइन्छ । तोकिएको मिति र समयमा कार्य नगर्ने कामदारहरूको सम्पूर्ण प्रकृया रद्द हुनसक्ने ब्यहोरा समेत जानकारी गराइन्छ । HRD Korea बाट उडान तालिका जुनसुकै समयमा पनि परिवर्तन हुन सक्ने छ 

No comments:

Post a Comment

PROPOSED FLIGHT SCHEDULE OF REGULAR ON 2020/02/02 (माघ १९ गते)

तपसिलमा उल्लेखित भएका व्यक्तीहरूको मिति २०७६ माघ १९ गतेको लागि उडान तालिका प्राप्त हुन आएको छ। उडान सम्बन्धि बिस्तृत बिबरण(अन्तिम उडान तालि...

Total Pageviews