About Me

Owner -Prem Budha Address - Surkhet Nepal Contact - prembudha7.bb@gmail.com

Thursday, August 23, 2018

FINAL FLIGHT OF COMMITTED WORKERS ON 29 AUGUST, 2018

FINAL FLIGHT OF COMMITTED WORKERS ON 29 AUGUST, 2018

| AUGUST 23, 2018तपसिलमा उल्लेखित भएका व्यक्तिहरूले तपिसल बमोजिमका कागजातहरू मिति २०७५ भाद्र ११ गते सम्ममा यस कार्यालयमा पेश गरिसक्नुपर्नेछ । साथै मिति २०७५ भाद्र १० गते आइतबार बिहान १०:३० देखि ३:०० बजे सम्म सि लिङ्क ट्राभल्स एण्ड टुर्सको खातामा (ग्लोबल आई एम ई बैंक खाता न. ८८०१०१०००००८१ वा जनता बैंक खाता न. १०६००६०४८५०३५०१) मा अमेरिकन डलर ४११.७५ बराबरको नेपाली रुपैया बुझाई सो बैंक भौचर लिई सि लिङ्कको कार्यालय नागपोखरी (९८०१०९३७३८/ ९८०१०९३७३१) मा गर्इ प्लेन टिकट लिनुपर्नेछ र मिति २०७५ भाद्र १२  गते मँगलबार ठीक ११:३० बजे इ.पि.एस. कार्यालयमा स्वयं उपस्थित भइ श्रम स्वीकृतिपासपोर्ट लगायत आवश्यक डकुमेन्ट लिई तोकिएको मिति र समयमा कोरिया प्रस्थान गर्नु पर्नेछ । तोकिएको मिति र समयमा कार्य नगर्ने कामदारहरूको सम्पूर्ण प्रकृया रद्द हुनसक्ने ब्यहोरा समेत जानकारी गराइन्छ ।HRD Korea  बाट उडान तालिका जुनसुकै समयमा पनि परिवर्तन हुन सक्ने छ । अन्तिम उडान पश्चात ब्यक्ति प्रस्थान नगरेमा नियमानुसारको उडान रद्द शुल्क जरीवाना लाग्ने छ ।
यस कार्यालयमा पेश गर्नुपर्ने कागजातहरू
१. NIC ASIA बैंकमा इ.पि.एस. कार्यालयको खाता न २६४१४९९४०७५२४००१ मा ४६.२० डलरको नेपाली रूपैयाँ जम्मा गरेको बैंक भौचर ।
२. एभरेष्ट बैकग्वार्कोमा वैदेशिक रोजगार कल्याणकारी कोषको खाता न ००१०११०२२००००६ मा रु. २५०० जम्मा गरेको बैंक भौचर ।
३. वैदेशिक रोजगार विभागमा सूचिकृत रिलायबल लाइफ इन्स्योरेन्स कंम्पनीनेपाल लाइफ इन्स्योरेन्स कंम्पनीसूर्य लाइफ इन्स्योरेन्स कंम्पनीनेशनल लाइफ इन्स्योरेन्स कंम्पनीएल.आई.सी लाइफ इन्स्योरेन्स कंम्पनीप्राइम लाइफ इन्स्योरेन्स कंम्पनीगुराँस लाइफ इन्स्योरेन्स कंम्पनीएशियन लाइफ इन्स्योरेन्स कंम्पनी मध्ये कुनै एकबाट ६ बर्षे बैदेशिक रोजगार म्यादी जीवन बिमा गरेको बिमालेखको प्रतिलिपि ।

NoTagCompany(English)NameGenderDate of BirthDeparture DateRemarks
1WI-1DAEJINPIENSSI CO.,LTDBHANDARI SUDARSHANM1988-01-082018-08-29TG688
2WI-2DOANGSUANGOLI JHAGGU PRASADM1983-04-142018-08-29TG688
3WI-3SEONG WON SUM YUSUBEDI BISHNU PRASADM1981-12-102018-08-29TG688
4WI-4S&TECHKHANAL DURGAM1987-12-272018-08-29TG688
5WI-5WOO JIN CO.CHHETRI JHAK BAHADURM1988-03-082018-08-29TG688
6WI-6WOO JIN CO.GURUNG SUSHILM1990-01-122018-08-29TG688
7WI-7YUPUNGTHAPA BIRENDRAM1990-06-162018-08-29TG688
8WI-8YUHANHOESAJINSEONGCHAUDHARY BINOD KUMARM1978-08-262018-08-29TG688
9WI-9WASHINGLINEPARIYAR GOPALM1990-08-112018-08-29TG688
10WI-10JUNMAPEULLAENTEUGURUAG MILANM1987-10-012018-08-29TG688
11WI-11JUNMAPEULLAENTEUKARKI SADIPM1987-12-252018-08-29TG688
12WI-12(JOO)SUNG WONMULSANKARKI GANESH BAHADURM1979-12-232018-08-29TG688
13WI-13(JOO)SUNG WONMULSANTHAPALIYA RAM KRISHNAM1976-07-092018-08-29TG688
14WD-1HYE SUNG CHEMICALRAI MAN KAJIM1987-11-222018-08-29TG688
15WT-1MANSEONGSUBEDI DEBENDRAM1986-07-252018-08-29TG688

No comments:

Post a Comment

PROPOSED FLIGHT SCHEDULE OF REGULAR ON 2020/02/02 (माघ १९ गते)

तपसिलमा उल्लेखित भएका व्यक्तीहरूको मिति २०७६ माघ १९ गतेको लागि उडान तालिका प्राप्त हुन आएको छ। उडान सम्बन्धि बिस्तृत बिबरण(अन्तिम उडान तालि...

Total Pageviews