About Me

Owner -Prem Budha Address - Surkhet Nepal Contact - prembudha7.bb@gmail.com

Saturday, May 25, 2019

Final Flight Of Committed Workers On May 29 2019

तपसिलमा उल्लेखित भएका व्यक्तिहरूले तपिसल बमोजिमका कागजातहरू मिति २०७६ जेष्ठ १३ गते सोमबार सम्ममा यस कार्यालयमा पेश गरिसक्नुपर्नेछ । साथै मिति २०७६ जेष्ठ १२ गते आईतबार बिहान १०:३० देखि ३:०० बजे सम्म सि लिङ्क ट्राभल्स एण्ड टुर्सको खातामा (ग्लोबल आई एम ई बैंक खाता न. ८८०१०१०००००८१ वा जनता बैंक खाता न. १०६००६०४८५०३५०१) मा सो दिनको बिनिमय दर अनुसार अमेरिकन डलर ४११.७५ बराबरको नेपाली रुपैया बुझाई सो बैंक भौचर लिई सि लिङ्कको कार्यालय नागपोखरी (९८०१०९३७४७/ ९८०१०९३७३१) मा गर्इ प्लेन टिकट लिनुपर्नेछ र मिति २०७६ जेष्ठ १४  गते मंगलबार ठीक ११:३० बजे इ.पि.एस. कार्यालयमा स्वयं उपस्थित भइ श्रम स्वीकृति, पासपोर्ट लगायत आवश्यक डकुमेन्ट लिई तोकिएको मिति र समयमा कोरिया प्रस्थान गर्नु पर्नेछ । तोकिएको मिति र समयमा कार्य नगर्ने कामदारहरूको सम्पूर्ण प्रकृया रद्द हुनसक्ने ब्यहोरा समेत जानकारी गराइन्छ । HRD Korea  बाट उडान तालिका जुनसुकै समयमा पनि परिवर्तन हुन सक्ने छ । अन्तिम उडान पश्चात ब्यक्ति प्रस्थान नगरेमा नियमानुसारको उडान रद्द शुल्क जरीवाना लाग्ने छ ।
यस कार्यालयमा पेश गर्नुपर्ने कागजातहरू
१. माछापुच्छ्रे बैंकमा इ.पि.एस. कार्यालयको खाता न २३०१५२४३७४०१५०१७ मा ४६.२० डलरको नेपाली रूपैयाँ जम्मा गरेको बैंक भौचर ।
२. एभरेष्ट बैक, ग्वार्कोमा वैदेशिक रोजगार कल्याणकारी कोषको खाता न ००१०११०२२००००६ मा रु. २५०० जम्मा गरेको बैंक भौचर ।
३. वैदेशिक रोजगार विभागमा सूचिकृत रिलायबल लाइफ इन्स्योरेन्स कंम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कंम्पनी, सूर्य लाइफ इन्स्योरेन्स कंम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कंम्पनी, एल.आई.सी लाइफ इन्स्योरेन्स कंम्पनी, प्राइम लाइफ इन्स्योरेन्स कंम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कंम्पनी, एशियन लाइफ इन्स्योरेन्स कंम्पनी मध्ये कुनै एकबाट ६ बर्षे बैदेशिक रोजगार म्यादी जीवन बिमा गरेको बिमालेखको प्रतिलिपि ।

Final Flight Of Committed Workers On May 29 2019

SNTaggCompanyNameGenderDate of BirthDeparture DateRemarks
1WI-1KEUM AMBASNET MEKH BAHADURM1991-05-192019-05-29TG656
2WI-2SEUNG JINRAI SUNDAR KUMARM1988-03-082019-05-29TG656
3WI-3OOKWANFARMRANA DHIRAJM1984-07-302019-05-29TG656
4WI-4YOUJUNG INDERSTORYBUDHA PREM BAHADURM1987-10-202019-05-29TG656
5WI-5LEE JAE PYOTAMANG BISHNU BAHADURM1989-06-012019-05-29TG656
6WI-6JUSIKHOESA DONGGWANGSEIPEUTI.GURAGAIN BIKASHM1987-09-202019-05-29TG656
7WI-7JUSIKOESAIKSEUMETTEKEUCHAND GAJENDRA BAHADURM1987-08-042019-05-29TG656
8WD-1EMSEUTIL(JU)DANKOTI RAJUM1982-08-012019-05-29TG656
9WD-2JUSIKOESA EMJEISEUTIL(MUJUGONGJANG)PUN SANJEEVM1988-06-202019-05-29TG656
10WD-3JUSIKHOESASEONGSANCHHETRI PURANM1994-10-042019-05-29TG656
11WT-1DONG ILRAI JIMI BIKASHM1982-08-252019-05-29TG656
12WT-2(JU)HANNAMRAI BISHALM1990-05-052019-05-29TG656
13WT-3JEONG KEONG HUNJHUKAL BISHAL BAHADURM1992-07-012019-05-29TG656
14WT-4JUSIKHOESASAMCHANGIENSSIKHADKA SAHABIRM1992-02-132019-05-29TG656

No comments:

Post a Comment

PROPOSED FLIGHT SCHEDULE OF REGULAR ON 2020/02/02 (माघ १९ गते)

तपसिलमा उल्लेखित भएका व्यक्तीहरूको मिति २०७६ माघ १९ गतेको लागि उडान तालिका प्राप्त हुन आएको छ। उडान सम्बन्धि बिस्तृत बिबरण(अन्तिम उडान तालि...

Total Pageviews