कोरियन भाषा परीक्षा २०१९ को लागि परिक्षा फारम भरिसकेकाहरुको लागि अत्यन्त जरुरि सुचना !
२०१९ को पहिलो चरणको कोरियन भासा परीक्षा (point based )का लागी मिती २०५७ चैत्र ०८ देखी १७ गते (march २२-३१) सम्म दरखास्त दर्ता गरेका तापसिल ब्यक्ति हरूको प्रबेश पत्र नम्बर प्रबिधिक त्रुटि भई एक वा सो भँदा बढ़ीं रहन गायकोले निजको दर्तानम्बर निम्न बमोज़िम क़ायम भयको जानकारी गराईन्छ ।
No comments:
Post a Comment