About Me

Owner -Prem Budha Address - Surkhet Nepal Contact - prembudha7.bb@gmail.com

Saturday, May 4, 2019

चर्चित गायिका बिमा कुमारी दुराले गरिन् गुनासो, समस्या पर्दा कसैले मद्दत गरेन (भिडियो सहित)

चर्चित लोक गायिका बिमा कुमारी दुरा अति मार्मिक गित “पातिले बारेको घर’ मार्मिक गित लियर बजारमा आएको छिन। लोक संगीतका लागि पर्याय बनेकी बिमाकुमारी लोकगीतवाटै हिट छन् । दुर्गा बिरही र बिमा कुमारीको आवाजमा रहेको यस अति मार्मिक गित सार्बजनिक भएको हो । धेरै समय पछी संगीत क्षेत्रमा फर्केकी बिमाले आफ्ना केही ब्यक्तिगत कुरा पनि गरेकी छन् ।
उनले पहिले र अहिलेको संगीत क्षेत्र निकै फरक भएको बताइन् । उनले गीतसंगीतमा आएको फरक बारे पनि उनले यसरी विश्लेषण गरेकी छिन । उनलाई दुख र समस्यामा पर्दा कोहि बाट पनि मद्दत नपाएको भन्दै गुनासो समेत ब्यक्त गरेको छिन। जब उनि एक्लै थिइन् मद्दतको आबश्यक थियो तर त्यो बेला उनलाई कसैले पनि सपोर्ट नगरेको उनले बताइन्। नेपाली कलाकारलाइ सरकारको पनि ध्यानाकर्षण होस् भन्ने उनको धारणा छ ।
अन्त्यमा नेपाली गित संगीतलाई माया गर्दिनु साथै यस क्षेत्रमा सरकारको पनि ध्यान रहोस भन्ने सन्देश दिईएको छिन। उनले बाहिरको देशमा आफुलाइ भिषा लाग्न समस्या भएको बताएकी छन् । अमेरिका, युके र जापान जस्ता देशका लागि उनले भिषा नपाएको बताइन् । प्रश्नकर्ताले मुख्य देशमा जान पाउनुभएनछ भन्ने प्रश्न राख्दा उनले भनिन् मुख्य कसलाई भन्ने ? मेरो लागी त मुख्य मेरै देश हो ।(ताजाखबरबाट)

No comments:

Post a Comment

PROPOSED FLIGHT SCHEDULE OF REGULAR ON 2020/02/02 (माघ १९ गते)

तपसिलमा उल्लेखित भएका व्यक्तीहरूको मिति २०७६ माघ १९ गतेको लागि उडान तालिका प्राप्त हुन आएको छ। उडान सम्बन्धि बिस्तृत बिबरण(अन्तिम उडान तालि...

Total Pageviews