About Me

Owner -Prem Budha Address - Surkhet Nepal Contact - prembudha7.bb@gmail.com

Saturday, May 4, 2019

हिरोईन जस्तै राम्री तेस्रोलिँगी मेघ्ना ! ठमेलमा यस्तो काम गर्दै महिनाकै लाखौं कमाउँछिन् (भिडियो हेर्नुस

समलिंगी, तेस्रोलिंगीहरुलाई लिएर अझैपनि नेपाली समाजमा नकारात्मक धारणा व्याप्त छ । अनेक नाम दिदै उनीहरुलाई होच्याउने र दबाउने काम गरिन्छ । यहि समुदायका केहिले जीवन गुजार्नका लागि यौनजन्य क्रियाकलाप गरेका कारण पनि समलिंगी, तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोण गलत भएको हुनसक्छ तर मेघना लामा तेस्रोलिंगी भएरै पनि नेपाली समाजका लागि उदाहरणिय पात्र हुन् ।
सुन्दरी तेस्रोलिंगी मेघनाले ठमेलमा पिंक टिफानी नामक रेष्टुरा खोलेकी छिन् । जहां उनको समुदायका व्यक्तिहरु मात्र हैन अन्यको पनि भिड लाग्ने गर्दछ । उनको रेष्टुरामा चलेका सेलिब्रेटीहरु पनि आउने गर्छन् । मेघना एल.जि.बिटी अर्थात् लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्स जेण्डर र इनटरसेक्सहरुको बिकासका लागि सधैं क्रियाशिल छिन् । आउनुहोस, सबैको प्रेरणाको स्रोत बनेकी मेघनासंग उनको रेष्टुरा र व्यक्तिगत जीवनको बारेमा बुझौं ।(ताजाखबर बाट)
भिडियो हेर्नुस-

No comments:

Post a Comment

PROPOSED FLIGHT SCHEDULE OF REGULAR ON 2020/02/02 (माघ १९ गते)

तपसिलमा उल्लेखित भएका व्यक्तीहरूको मिति २०७६ माघ १९ गतेको लागि उडान तालिका प्राप्त हुन आएको छ। उडान सम्बन्धि बिस्तृत बिबरण(अन्तिम उडान तालि...

Total Pageviews