About Me

Owner -Prem Budha Address - Surkhet Nepal Contact - prembudha7.bb@gmail.com

Tuesday, December 4, 2018

FINAL FLIGHT OF CW ON 12TH DEC, 2018 (म‌‍ङ्सिर २६)

तपसिलमा उल्लेखित भएका व्यक्तिहरूले तपिसल बमोजिमका कागजातहरू मिति २०७५ म‌‍ङ्सिर २४ गते सम्ममा यस कार्यालयमा पेश गरिसक्नुपर्नेछ । साथै मिति २०७५ म‌‍ङ्सिर २३ गते आईतबार बिहान १०:३० देखि ३:०० बजे सम्म सि लिङ्क ट्राभल्स एण्ड टुर्सको खातामा (ग्लोबल आई एम ई बैंक खाता न. ८८०१०१०००००८१ वा जनता बैंक खाता न. १०६००६०४८५०३५०१) मा सो दिनको बिनिमय दर अनुसार अमेरिकन डलर ४११.७५ बराबरको नेपाली रुपैया बुझाई सो बैंक भौचर लिई सि लिङ्कको कार्यालय नागपोखरी (९८०१०९३७३८/ ९८०१०९३७३१) मा गर्इ प्लेन टिकट लिनुपर्नेछ र मिति २०७५ म‌‍ङ्सिर २५  गते मङ्गलबार ठीक ११:३० बजे इ.पि.एस. कार्यालयमा स्वयं उपस्थित भइ श्रम स्वीकृतिपासपोर्ट लगायत आवश्यक डकुमेन्ट लिई तोकिएको मिति र समयमा कोरिया प्रस्थान गर्नु पर्नेछ । तोकिएको मिति र समयमा कार्य नगर्ने कामदारहरूको सम्पूर्ण प्रकृया रद्द हुनसक्ने ब्यहोरा समेत जानकारी गराइन्छ । HRD Korea  बाट उडान तालिका जुनसुकै समयमा पनि परिवर्तन हुन सक्ने छ । अन्तिम उडान पश्चात ब्यक्ति प्रस्थान नगरेमा नियमानुसारको उडान रद्द शुल्क जरीवाना लाग्ने छ ।
यस कार्यालयमा पेश गर्नुपर्ने कागजातहरू
१. माछापुच्छ्रे बैंकमा इ.पि.एस. कार्यालयको खाता न २३०१५२४३७४०१५०१७ मा ४६.२० डलरको नेपाली रूपैयाँ जम्मा गरेको बैंक भौचर ।
२. एभरेष्ट बैकग्वार्कोमा वैदेशिक रोजगार कल्याणकारी कोषको खाता न ००१०११०२२००००६ मा रु. २५०० जम्मा गरेको बैंक भौचर ।
३. वैदेशिक रोजगार विभागमा सूचिकृत रिलायबल लाइफ इन्स्योरेन्स कंम्पनीनेपाल लाइफ इन्स्योरेन्स कंम्पनीसूर्य लाइफ इन्स्योरेन्स कंम्पनीनेशनल लाइफ इन्स्योरेन्स कंम्पनीएल.आई.सी लाइफ इन्स्योरेन्स कंम्पनीप्राइम लाइफ इन्स्योरेन्स कंम्पनीगुराँस लाइफ इन्स्योरेन्स कंम्पनीएशियन लाइफ इन्स्योरेन्स कंम्पनी मध्ये कुनै एकबाट ६ बर्षे बैदेशिक रोजगार म्यादी जीवन बिमा गरेको बिमालेखको प्रतिलिपि |
TagCompany(English)NameGenderDate of BirthDeparture DateRemarks
WI-1(JU)DAEA C&ITHAPA NIR BAHADURM1989-05-032018-12-12RA401/KE658
WI-2NAUSANUPBARAL SURAJM1992-02-062018-12-12RA401/KE658
WI-3YEONGPUNGJEONCHAKGONGEOPSUBBA KABITAF1981-04-132018-12-12RA401/KE658
WI-4WOO SUNGTIWARI RAJUM1991-03-222018-12-12RA401/KE658
WI-5JUNG WOO COATINGSHERPA CHHIRIM1985-01-052018-12-12RA401/KE658
WI-6JAE IL PLASTIC.COGAUTAM TILAKM1986-01-112018-12-12RA401/KE658
WI-7ADE HEUNG . COPAKHRIN DIPAKM1988-12-012018-12-12RA401/KE658
WI-8TAE YEONGGEUMSOKDARLAMI MAGAR OMM1978-10-022018-12-12RA401/KE658
WI-9HUIEUNGEUMSOKTHARU KOMALM1987-01-192018-12-12RA401/KE658
WD-1JEIAIOTOMOTIBEU CO.,LTD JE2GONGJANGADHIKARI KRISHNA PRASADM1989-04-162018-12-12RA401/KE658
WD-2CHUSHIK'OESAHANJINP'EIP'ŎBHANDARI SUNILM1992-04-082018-12-12RA401/KE658
WD-3CHUSHIK'OESAHANJINP'EIP'ŎGHISING CHANDRA PRAKASHM1991-03-202018-12-12RA401/KE658
WT-1HANUL ENGPAUDEL BIMAL PRASADM1991-05-032018-12-12RA401/KE658

No comments:

Post a Comment

PROPOSED FLIGHT SCHEDULE OF REGULAR ON 2020/02/02 (माघ १९ गते)

तपसिलमा उल्लेखित भएका व्यक्तीहरूको मिति २०७६ माघ १९ गतेको लागि उडान तालिका प्राप्त हुन आएको छ। उडान सम्बन्धि बिस्तृत बिबरण(अन्तिम उडान तालि...

Total Pageviews